July 20 2017 0Comment

पोल्ट्री क्षेत्र मा ए एम सि को अर्को सफलता

नेपाल कृषि अनुसन्धान नार्क बङुर तथा कुखुरा पालन ले मान्मा जुम्ला मा बितरन गरेको १००० चल्ला उत्पादन अटो मेटिक हयाचर मेसिन सोलार जडान हुँदै कार्य सम्पन्न गरियो , यो मसिन को लागि इलेक्ट्रीसिटी ब्याकअप हुने छ , १३-१४ घण्टा सोलार बाट डाइरेक्ट चल्ने हुँदा अब यो पहाडी भेग मा कुनै यो सँग सम्बन्धित सस्था ले संपर्क गर्न सक्नु हुन्छ संपर्क को लागि नम्बर ९८४१४३४२४२

admin

Write a Reply or Comment