petrol Mini tiller

5.00 out of 5 based on 1 customer rating
(1 customer review)

Category: Tags: ,

Description

पुल्ली लाग्ने पेट्रोल मिनि टिलर

 

पेट्रोल मिनि टिलर पेट्रोलबाट चल्दछ, पेट्रोल इन्जिन ४ स्ट्रोक र पावर ६ देखि ७ हर्ष पावर, सिंगल सिलिण्डरको हुन्छ । मिनि टिलरमा प्रयोग हुने इन्जिन १३ केजी को हुन्छ । यसमा १७० ँ मोडलको इन्जिन प्रयोग हुन्छ । यसमा मोविल ६०० देखि ७०० एम एल सम्म जान्छ । पेट्रोल इन्जिन चाडै स्टार्ट हुने जुन वातावरणमा पनि स्टार्ट हुने हुँदा चिसो ठाउँमा पेट्रोल मिनिटिलर प्रयोग गर्नुपर्छ । मिनिटिलरको तौल ४० देखि ७० पन सम्मको हुने हुँदा महिला, तन्देरी युवाले समेत सजिलै चलाउन सक्छन् ।
साघुरा, ग्रहा कान्ला भिरालो जमीन, दलदल घोल सबैमा जोत्ने हुँदा पेट्रोल मिनिटिलर पपुलर छ । विग्रीएमा पनि यसका पाटपूर्जा डिजेल मिनिटिलरको तुलनामा सस्तो र जो कोही सामानय मिस्त्रीले फेर्ने हुँदा यो टिलर कम मूल्यमा र विग्रीएमा सस्तो मूल्यमा बन्ने हूँदा सामान्य कृषकको पहुँचमा यो मिनिटिलर छ ।
पेट्रोल मिनिटिलरमा लाग्ने इन्जिन र गियर बक्सको बनोट दुई किसिमको हन्ुछ ।
ब।ज्ञ पुल्लि लाग्ने ः यस प्रकारको मिनिटिरमा इन्जिन र गियर बक्सको कनेक्सन पुल्लि र वेल्ट हो । इन्जिनले गियर बक्सलाई पुल्लि र वेल्टको माध्यमले घुमाउँदछ । इन्जिन र गियर वक्स सजिलै छुट्याउन सकिन्छ । गियर वक्समा चेनको माध्यमबाट ब्लेड वा चक्का घुम्दछ । वेल्ट लुज भएमा पावर लस हुन्छ ।

1 review for petrol Mini tiller

  1. 5 out of 5

    Dynamically integrate backward-compatible innovation without transparent e-commerce. Rapidiously transform virtual innovation before emerging process improvements. Distinctively whiteboard turnkey technologies whereas high-quality growth strategies. Professionally impact corporate products via fully researched vortals.

Add a review

Your email address will not be published. Required fields are marked *